मलाइका अरोराको बेहुलीको पहिरनमा तस्वीर बाहिरिए
7 years अगाडी
Susma Dhakal
मुम्बइ। अर्जुन कपूर र मलाइका अरोराको जोडी अहिले चर्चामा छ । केही समय पहिले यो जोडी १९ अप्रिल अर्थात आज विवाह बनधनमा बाँधिने चर्चा थियो । तर, बोनी कपूरको असन्तुष्टिका कारण यी दुईले आफ्नो बिहे पछाडि सार्नु परेको समाचार आएका छन् । निर्धारित मितिमा बिहे नभए पनि मलाइका बेहुली भने बनेकी छिन् । मलाइकाले हालै शपिङ वेबसाइटको लागि फोटोशुट गराएकी छिन् । हालै मलाइकाले आफ्नो इस्टाग्राममा ब्राइडल फोटोशुटका केही तस्वीर सार्वजनिक गरेकी छिन् । फोटोमा उनले रातो लहंगा लगाएकी छिन् ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
Loading...