नेकपाको एकता प्रकृया टुंग्याउन शीर्ष नेता छलफल
7 years अगाडी
Susma Dhakal
काठमाण्डौ – नेकपाको एकता प्रकृया टुंग्याउन शीर्ष नेता छलफलमा छन् । केहिदिनदेखि नै छलफलमा जुटेका शीर्ष नेता आइतबार एकता प्रकृया सक्नेगरी अन्तिम तयारीमा जुटेका हुन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल छलफलमा जुट्नुभएको हो ।
तीन महिनामा एकता प्रकृया सक्नेगरी तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण घोषणा भएको ११ महिना भैसक्दा पनि एकता प्रकृया सकिएको छैन ।
April 21, 2019 11:19 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...