आफ्नो कामुक अवतार देखाउन,हट देखिन स्तनको प्लास्टिक सर्जरी गर्ने पाँच बलिउड अभिनेत्री !
आफु सुदर साथै कामुक देखिनको लागि नायिकाहरुले विभिन्न तरिका अपनाउने गर्छन् । फेस प्लास्टिक सर्जरी गर्ने देखि लिएर स्तन सर्जरी सम्म गर्ने गर्छन् नायिकाहरु । बलिउडमा पनि आफ्नो स्तन सर्जरी गरेर ठुलो अथवा सानो बनाउने चलन रही आएको छ । पाँच बलिउड नायिकाका बारेमा बताउने छौँ जसले आफ्नो स्तनको सर्जरी गरे।
१. विपासा वसु:

आफ्नो कामुक अवतार देखाउन पछि नपर्ने विपासा वसुले आफ्नो स्तनको सर्जरी गरेर ठुलो बनाएको कुराले संचारमा कुनै बेला राम्रै ठाउँ पाउने गर्थ्यो। हेर्नुहोस सर्जरी गरे पछी के परिवर्तन देखिन्छ हेर्नुहोस्।
२. शिल्पा सेट्टी:

आफ्नो फिगरका कारण सधै चर्चामा रहने शिल्पा आफ्नो फिगरको लागि योगा, कसरथ साथै आफ्नो सन्तुलित खानालाई दिने गरेता पनि उनले आफ्नो स्तनको सर्जरी गरेको कुरा संचार माध्यममा आउने गरेका छन् ।
३. कंगना रनावत:

आफ्नो अभिनयका कारण सबैले मन पराउने कंगना रनावत आफ्नो फिगर प्रदर्शन गर्न खासै पछि नहट्ने गर्छिन् । उनले अभिनय गरेको चलचित्र”ग्यांगस्टार”मा र अहिलेको उनको फिगरलाई ध्यानमा राख्दा यो थाहा हुन आउँछ कि उनले पनि स्तनको सर्जरी गरेकी छिन् ।
४. सुस्मिता शेन:

मिस यूनिभार्स १९९४”को ताज पहिरिएकी सुस्मिता शेन आफ्नो मोडलिंग करियरमा सफल हुँदा-हुँदै पनि स्तनको सर्जरी गराएर अझ सुन्दर रहने कोसिसमा रहको कुरा बुझ्न सकिन्छ । आफ्नो स्तन सर्जरी मार्फत वृद्धि गरेपछि उनि अझ कामुक अवतारमा देखा पर्ने गरेकी छन् ।
५. आयशा टाकिया:

आयशा टाकियाले बलिउडमा खासै सफलता कमाउन नसके पनि आफ्नो स्तनका कारण उनि सधै चर्चामा रहने गर्छिन् । आफ्नो स्तन सर्जरी मार्फत बढाएकी आयशा टाकियाले आफ्नो अभिनयले भने बलिउडमा खासै ठुलो छाप छाड्न सकिनन् ।
April 24, 2019 1:00 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो