पतिसँग छुट्टी मनाउँन माल्दिभ्स गएकी विश्व सुन्दरी ऐश्वर्या राय जब यस्तो अवस्थामा भेटिईन् !
7 years अगाडी
Susma Dhakal
मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चन अहिले माल्दिभ्समा विदा मनाइरहेका छन् । उनीहरु पछिल्ला दिनहरुमा चलचित्रमा भन्दा पनि पारिवारीक रुपमा व्यस्त हुने गरेका छन् । उनीहरुले २६ अप्रिल २००७ मा विवाह गरेका थिए ।
बिहेपछि अहिले उनीहरु बाह्रौं विवाह उत्सव मनाइरहेका छन् । उनीहरु छोरी आराध्यासँगै माल्दिभ्समा छन् । हालै उनीहरुका केही तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।







प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
Loading...