आमा खुवाउने औँसीको दिन यी काम गर्नुहोस्, हुनेछ तपाईले नसोचेको लाभ !
यो वर्षको आमा खुवाउने औँसी बैशाख २१ गते परेको छ । आमालाई विभिन्न प्रकारले पुज्ने चलन रहेको छ । धार्मिक मान्यताअनुसार त्रेता युगको सुरुवात बैशाख महिनाबाअट नै सुरु भएको कारण बैशाख महिनामा पर्ने औँसीको दिनलाई विशेष मान्ने परम्परा रहेको छ ।
यो दिनलाई पितृ दोष या कालसर्प भएकाले पनि विधिवत रुपमा पुवा अर्चना गर्न सके विशेष लाभ हुने धार्मिक शास्त्रमा उल्लेख गरिएको छ । मातातिर्थ औसीको दिन पितृ मोक्ष प्राप्त गर्नको लागि सफा शुद्ध भई उपवास बसे पितृलाई खुसी पार्न सकिने र जीवनमा हरेक कामहरु सफल हुने बताइएको छ । त्यसकारण आज हामी तपाईहरुलाई आमा खुवाउने औसीको दिन गनैपर्ने केही कामको बारेमा जानकारी दिन गइरहेका छौँ ।
१.आमा खुवाउने औसीको दिन पवित्र नदि, जलासय वा कुण्डमा गइ स्नान गरेर शुद्ध पानीमा कालो तिल हालेर पितृलाई तर्पण गर्नाले विशेष लाभ हुनेछ ।
२. यस दिन गरिब दुखीलाई भोजन गराउने दान दक्षिणा दिने र व्रत बसेर पितृलाई पानी अर्पण गर्दा पृतिको आत्माले शान्ति पाउनेछ ।
३.यो वर्षको औँसी शनिबार परेकाले यो दिन पिपलको बोटमा जल चढाउँदा नसोचेको लाभ लिन सकिन्छ ।
४.आमा खुवाउने औसीको दिन पितृद्धारा कृपा पाउनको लागि सूर्यास्त पश्चात सस्र्यूको तेलको बत्ति बाल्नुपर्छ ।
५.यो दिन पितृलाई घरमा वा कुनै कुण्डमा गएर पिण्डदान गर्दा राम्रो हुनेछ ।
April 27, 2019 12:25 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो