सुत्ने समयमा ध्यान दिनुहोस् यी कुरा, रातारात बदलिनेछ तपाईको भाग्य !
आनन्दको निद्राको चाहना कसलाई हुँदैन र । प्राय हामीले मिठो निद्राका लागि सामान्य उपाय अप्नाउने गर्दछौँ। सफा ओछ्यान, शान्त वातावरण तथा राम्रो कुरा सुनेर ओछ्यानमा जानु। तर केही यस्ता कुरा छन् जो जसले तपाईको मिठो निद्रा बाहेक अन्य विपरित असर पार्ने गर्दछ।वास्तु विशेषज्ञ मुकुल रस्तोगीका अनुसार पुराण र धर्मशास्त्रका केही यस्ता टिप्स उल्लेख गरिएका छन् त्यी नियमको पालना गर्नु पर्ने हुन्छ। नत्र त्यसले नकारात्मक असर पार्ने गर्दछ।
सुत्ने समय ध्यान दिनुहोस् यी कुरा
१) सुनसान घरमा एक्लै नसुत्नुहोस्। त्यस्तै देवमन्दिर तथा श्मशानमा पनि सुत्नु अशुभ मानिने गरिन्छ।
२) कुनै सुतिरहेको मानिसलाई अचानक निद्रा नबिगारिदिनुहोस्।
३) विद्यार्थी, नोकर र वडीगार्ड धेरै सुतेको छ भने उनीहरुलाई उठाउनु पर्दछ।
४) स्वस्थ मानिसको आयुरक्षा हेतु ब्रह्मामुर्हुतमा उठ्नु शुभ मानिन्छ।
५) अध्यारो कोठामा नसुत्नुहोस्।
६) चिसो खुट्टा लिएर नसुत्नुहोस्, खुट्टालाई सुख्खा बनाएर मात्र सुत्दा लक्ष्मीको वास हुने गर्दछ।
७) विहान सूर्योदय र वेलुकी सूर्यास्तका समय नसुत्नुहोस्। यसले मानिसलाई रोगी र दरिद्र बनाउने गर्दछ।
८) ओछ्यानमा बसेर खाना नखानुहोस्।
९) सुत्ने समयमा टिका लगाएको छ भने त्यसलाई हटाउनुहोस्।
१०) दक्षिण दिशामा खुट्टा राखेर कहिलै नसुत्नुहोस्।
April 28, 2019 11:26 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो