Tuesday 10th February 2026

कुवेतमा बिश्वकर्मा हेल्पिङ्ग हेण्ड अराउण्ड द वोर्ल्ड सँस्था स्थापना

7 years अगाडी

कुवेत – कुवेतमा बिश्वकर्मा हेल्पिङ्ग हेण्ड अराउण्ड द वोर्ल्ड सँस्था स्थापना भएको छ ।बिदेशी भुमि कुवेतमा कार्यरत रहेका बिश्वकर्माहरुलाइ एकीकृत र संगठित गर्नुको साथै बिश्वकर्माहरुको हकहितका लागि काम गर्ने मुख्य उदेश्यका साथ कुवेतमा कान्छो सँस्थाको रुपमा बिश्वकर्मा हेल्पिङ्ग हेन्ड अराउन्ड द वोर्ल्ड नामक सँस्था स्थापना भएको छ ।

उक्त सँस्थाको तदर्थ समिती गत सुक्रवार महाबुल्ला स्थित सि साइटमा गठन गरियको छ । बिदेशी भुमिमा बाध्यता वा विभिन्न कारणले बिदेशीय पनि नेपालका पुर्व मेची देखि पश्चिम् माहाकाली सम्म छरियर बसेका बिश्वकर्माहरुको दुख शुखमा साथ दिनुको साथै बिश्वकर्माहरुको इतिहाँसलाई जिबित राख्दै बिश्वकर्मा समुदाय भित्र परिआएका बिभिध कष्टहरुमा आर्थिक नैतिक भौतिक सामाजिक कार्यहरुमा हातेमालो गर्दै बिश्वकर्मा समुदाय भित्र जनचेतना जगाउने प्रतिबद्धता गर्दै अगाडी बडने उक्त कुरा तदर्थ समितिका संयोजक नल बहादुर सुनार खड्काथोकिले जानकारी गराउनु भएको छ । बिश्वकर्मा हेल्पिङ्ग हेण्ड अराउन्ड द वोर्ल्डका उप संयोजक अमित सुनार गौतमले अब केही समय पश्चात् प्रथम अधिबेसन गर्ने तयारिमा जुटेको कुरा पनि अबगत गराउनु भएको छ ।बिश्वकर्मा हेल्पिङ्ग हेण्ड अराउन्ड द वोर्ल्ड तदर्थ कार्यसमितिका पदाधिकारीहरु यस प्रकार समावेश गरिको छ ।

संयोजक – नल बा सुनार खड्काथोकि , उप-संयोजक- अमित सुनार गौतम ,सुदन सेचौरी , महिला उप -संयोजक – सपना दियाली , माहासचिव -मीन बा लाम्गादे, सचिब – तारा बा सदाशन्कर , सहसचिव सुदिप गौतम , कोष संयोजक-अशोक सेन्चौरि,उप संयोजक -सोम बा खड्का , सहसंयोजक -राजिन रामदाम कलाकार प्रमुख – बिस्नु बिश्वकर्मा
ब्यावस्थापक प्रमुख – गुरु प्रशाद सेन्चौरी ,सहब्यावस्थापक -कमल लामगादे ,राम शंकर बिश्वकर्मा महिला प्रमुख – साबित्रा गहतराज,अनुशासन प्रमुख -बुद्ध बराली,गुर्प संचालक -कमल बराली

सदस्यहरु -दिपक घताने ,राजु बिश्वकर्मा याम बा सेन्चौरी,अक्षय कुमार बराली ,सन्जय बराली,लिल बा रिजाल ,मनिता बिश्वकर्मा ,पुजा बिश्वकर्मा,मिना खड्का ,कमला बिश्वकर्मा ,पुर्ण बा सदाशन्कर ,देवन सिह सदाश्न्कर ,अमृत सुनार ,सन्तोष रामदाम,बरिस्ठ सल्लाहकार -के बि बिश्वकर्मा गौतम ,सह सल्लाहकार -बलाराम खड्काथोकि सह सल्लाहकार -खरिलाल बिश्वकर्मा ,सह सल्लाहकार -प्रीतम बा.सुनार

          April 29, 2019 4:08 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...