फिल्म ‘कंलक’को कमाइ कति ?
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, वैशाख । बलिउडका स्टार कलाकारहरुको अभिनय रहेको फिल्म कलंकले बक्स अफिसमा ६६ करोडको कमाइ गर्न सफल भएको छ ।
पहिलो दिन राम्रो कमाइ गरेको यस फिल्मको रिभ्यु भने नराम्रो आएको थियो । यस फिल्मलाई राम्रोसँग सम्पादन नगरिएको, विषयबस्तु नै गोलमाल बनाइएको बताइएको थियो ।
पहिलो दिन २१ करोडको कमाइ गरेको यस फिल्मको कमाइमा लगातार ओरालो लागेको थियो यस फिल्मको प्रमुख भुमिकामा बरुण धावन, संजय दत्त, आलिया भट्ट, माधुरी दीक्षित, सोनाक्षी सिन्हाको रहेका छन् ।
May 1, 2019 3:57 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...