नेपालकै सबैभन्दा राम्री तेस्रोलिँगी मेघ्ना ! ठमेलमा यस्तो काम गर्दै महिनाकै लाखौं कमाउँछिन् ( भिडियो हेर्नुस )
काठमाडौं- समलिंगी, तेस्रोलिंगीहरुलाई लिएर अझैपनि नेपाली समाजमा नकारात्मक धारणा व्याप्त छ । अनेक नाम दिदै उनीहरुलाई होच्याउने र दबाउने काम गरिन्छ । यहि समुदायका केहिले जीवन गुजार्नका लागि यौनजन्य क्रियाकलाप गरेका कारण पनि समलिंगी, तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण गलत भएको हुनसक्छ तर मेघना लामा तेस्रोलिंगी भएरै पनि नेपाली समाजका लागि उदाहरणिय पात्र हुन् ।
सुन्दरी तेस्रोलिंगी मेघनाले ठमेलमा पिंक टिफानी नामक रेष्टुरा खोलेकी छिन् । जहां उनको समुदायका व्यक्तिहरु मात्र हैन अन्यको पनि भिड लाग्ने गर्दछ । उनको रेष्टुरामा चलेका सेलिब्रेटीहरु पनि आउने गर्छन् । मेघना एल.जि.बिटी अर्थात् लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्स जेण्डर र इनटरसेक्सहरुको बिकासका लागि सधैं क्रियाशिल छिन् । आउनुहोस, सबैको प्रेरणाको स्रोत बनेकी मेघनासंग उनको रेष्टुरा र व्यक्तिगत जीवनको बारेमा बुझौं ।
भिडियो हेर्नुस-
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।