

१.८ करोडको लुकमा यस्तो देखिइन् प्रियंका

बिलबोर्ड म्यूजिक अवार्ड २०१९ समारोहबाट अभिनेत्री प्रियंका चोपडाको तस्विरहरू सामाजिक संजालमा भाइरल भइरहेको छ। यस दौरानमा प्रियंकालाई खुबै राम्री देखियो। सो समारोहमा उनी जति आफ्नो लुकमा खुलेको देखिएकी छन् उनको सो लुक्सको लागत पनि उत्तिकै होश उडाउने किसिमको छ।
सो समारोहमा देखिएको उनको लुकको मूल्य १.८ करोड भारू रहेको खुलासा भएको छ। यसमा उनले लगाएका लुगा, जुत्ता र गरगहना समावेश छन्। पेजसिक्स डटकमका अनुसार बुधबार रात भएको सो अवार्डकार्यक्रमममा उनले आफ्नो स्टाइलबाट सबैलाई प्रभावित पारिन।
उनको यस समारोहमा लगाएको हिराको इयररिङको मूल्य ५६०० डलर रहेको छ भने त्यसलाई सुहाउने गरी उनले १२ हजार डलरको ब्रासलेटको लगाएकी छन्। यस्तै ३६ वर्षिया प्रियंकाले घाँटीमा ११ हजार डलरको टिफनी तथा ५५ हजार अमेरिकी डलरको भिक्टोरियाको नेकलेस लगाएकी छिन्। यस्तै यसको साथमा उनले १ लाख ६५ हजार डलरको सर्किट डायमण्ड नेकलेस लगाएकी थिइन।
May 7, 2019 3:11 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

