१.८ करोडको लुकमा यस्तो देखिइन् प्रियंका
बिलबोर्ड म्यूजिक अवार्ड २०१९ समारोहबाट अभिनेत्री प्रियंका चोपडाको तस्विरहरू सामाजिक संजालमा भाइरल भइरहेको छ। यस दौरानमा प्रियंकालाई खुबै राम्री देखियो। सो समारोहमा उनी जति आफ्नो लुकमा खुलेको देखिएकी छन् उनको सो लुक्सको लागत पनि उत्तिकै होश उडाउने किसिमको छ।
सो समारोहमा देखिएको उनको लुकको मूल्य १.८ करोड भारू रहेको खुलासा भएको छ। यसमा उनले लगाएका लुगा, जुत्ता र गरगहना समावेश छन्। पेजसिक्स डटकमका अनुसार बुधबार रात भएको सो अवार्डकार्यक्रमममा उनले आफ्नो स्टाइलबाट सबैलाई प्रभावित पारिन।
उनको यस समारोहमा लगाएको हिराको इयररिङको मूल्य ५६०० डलर रहेको छ भने त्यसलाई सुहाउने गरी उनले १२ हजार डलरको ब्रासलेटको लगाएकी छन्। यस्तै ३६ वर्षिया प्रियंकाले घाँटीमा ११ हजार डलरको टिफनी तथा ५५ हजार अमेरिकी डलरको भिक्टोरियाको नेकलेस लगाएकी छिन्। यस्तै यसको साथमा उनले १ लाख ६५ हजार डलरको सर्किट डायमण्ड नेकलेस लगाएकी थिइन।
May 7, 2019 3:11 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।