सुहाना ले २१ औ जन्मदिनमा पहिलो केक बाबालाई खुवाइन्, अनमोलको यस्तो गिफ्ट (भिडियो सहित
7 years अगाडी
Susma Dhakal
वैशाख २५ गते ‘ए मेरो हजुर ३’ डेव्यु गर्ल सुहाना थापाको जन्मदिन परेको छ । आजदेखि उनी २१ वर्ष पुरा भएर २२ मा प्रवेश गरेकी छिन् । पहिलो फिल्मबाट वाही वाही बटुलेकी सुहानालाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना आइरहेको छ । स्विट सुहानालाई जन्मदिनको शुभकामना !
सुहाना अभिनेत्री तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी एक्ली छोरी हुन् । सुहानालाई आमा झरना थापाको पथ पछ्याउने नायिकाको रुपमा हेरिएको छ । अभिनयमा अब्बल सुहाना शालिन बोलीचाली सबैलाई राम्रो प्रभाव पारेकी छन् । अमेरिकामा पढ्दै गरेकी सुहाना पर्ढासँग सँगै अभिनयलाई पनि अगाडी बढाउने योजनामा छिन् । सुहानाको दोश्रो फिल्म पनि सम्भवतः होम प्रोडक्सनकै हुनेछ ।
May 9, 2019 1:14 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...