अमेरिकाबाट नायिका निशा सुनार र मोडल पार्वती राईले सार्वजनिक गरे हेर्नै लाज लाग्ने फोटो (हेर्नुस फोटो फिचर)
काठमाडौं – नायिका निशा सुनार र मोडल पार्वती राई लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । उनीहरु अमेरिकी ग्रिन कार्ड होल्डर हुन् । बेला बेला नेपाल आउजाउ गर्छन् । यतिबेला दुवै जना चर्चामा आएका छन् ।


उनीहरु चर्चामा आउनुको कारण कुनै चलचित्र वा गीतले होईन् । हालै सामाजिक सञ्जालमा पोष्ट गरेका तस्बिरका कारण चर्चामा आएका हुन् । उनीहरु दुवै जना बिकिनी अवतारमा देखिएकी छन् ।


दुवै जनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा बिकिनी पोज सार्वजनिक गरेका छन् । पार्वती राईले आफ्नो इन्स्टाग्राममार्फत बिकिनी तस्बिर सार्वजनिक गरेकी हुन् । न्यूयोर्कमा रहेको स्पा क्यासलमा दुवैजनाले बिकिनी तस्बिर सुट गराएका हुन् ।
नेपाल टेलिभिजनबाट आयोजित छमछमीबाट नृत्य क्षेत्रमा उदाएकी पार्वतीले अहिलेसम्म धेरै म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।हरेक लोकदोहोरीमा कम्मर मर्काएर नाच्ने पार्वतीलाई लोकदोहोरी क्विन भन्दै आएका छन् । राई तीज आउनुभन्दा दुई महिनाअघिदेखि नै तीजको भिडियो छायांकनमा व्यस्त हुन्छिन् ।
May 10, 2019 2:21 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार