म्यागजिनको कभरका लागि कटरिनाको हट फोटोशुट, हेर्नुहोस् फोटो
6 years अगाडी
Susma Dhakal
बलिउड अभिनेत्री कटरिना कैफले हालै अन्तर्राष्ट्रिय म्यागजिन एलीको लागि निकै हट फोटोशूट गराएकी छिन् । यी फोटोहरु म्यागजिनले अफ्नो इन्स्टागममा शेयर गरेको छ । कट्रिनाले पनि फोटोहरु इन्स्टाग्राममा शेयर गरेकी छिन् । अहिले धेरै फोटो शेयर गरिर्एका छैनन् तैपति शेयर गरिएका फोटोमा कटरिना निकै सुन्दर देखिएकी छिन् । कटरिना छिट्टै सलमान खानसँग फिल्म भारतमा देखिँदैछिन ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...