

खाना अपच र फूड पोइजन भयो ? अप्नाउनुहोस् यी १० घरेलु विधि

खाना नपचेर वा फूड पोइजन जस्ता समस्याले अधिकाँश मानिसलाई पेटको समस्या हुन्छ। पेटमा अम्लीय पदार्थ अर्थात एसिडिटी बढ्ने समस्या त आमरुपमा नै पाइन्छ।
एसिडीटी बढ्यो भने यी १० काम गर्नुस् तपाइँलाई एसिडिटीबाट मुक्ति मिल्छः
१ एक गिलास तातो पानीमा एक चुट्की कालो मरिचको चूर्ण र कागती नियमित सेवन गर्नुस्।
२ सलादकोरुपमा मुलाको सेवन गर्नुस् । कालो नून र कालो मरिच छर्केर खानुस्।
३ जाइफल र सुठोको टुक्रा पारेर सेवन गर्दा एसिडीटी नियन्त्रण हुन्छ।
४ खाना खाएपछि एक चम्चा जिरा खाने गर्नुस् एसिडीटी कम हुन्छ।
५ पिप्पली चूर्ण र मह मिसाए चाट्नुस् यसले पेट सफा राख्छ।
६ चीसो दुध सेवन गर्नुस्।
७ दिनमा आधा आधा चम्चा सोप, अमला र गुलावको फुलको रस सेवन गर्दा एसिडिटी नियन्त्रण हुन्छ।
८ नियमितरुपमा खाली पेटमा तातो पानी पिउँदा एसिडिटी बढ्छ।
९ नरियलको पानीले पनि एसिडिटीबाट आराम दिलाउँछ।
१० ल्वाङ चुस्दा पनि एसिडिटी नियन्त्रण हुन्छ।
May 14, 2019 10:28 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

