पर्समा नेपाली लाइसेन्स र भारतीय आधार कार्ड बोक्ने बिमलेस पक्राउ
7 years अगाडी
Susma Dhakal
भारतीय र नेपाली परिचय पत्र बोकेर हिँड्ने एक व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– ३ खार्जी चोकमा चेकजाँच गर्ने क्रममा विराटनगर महानगरपालिका– ९ मा बस्दै आएका ३६ वर्षीय बिमलेस साहलाई पक्राउ गरेको हो ।
चेकजाँच गर्ने बसेको प्रहरीले उनले बोकेको पर्समा नेपाली सवारी चालक अनुमति पत्र र भारतीय आधार कार्ड फेला पारेको थियो । सुरक्षा चेकजाँचका क्रममा ०२–५०४१९९ नम्बरको नेपाली सवारी चालक अनुमति पत्र र २४१६५७५०१५०५ नम्बरको भारतीय आधारकार्ड समेत फेला परेको मोरङ प्रहरीले जानकारी दिएको छ ।पक्राउ परेका साहलाई किर्ते गरेको कसुरमा नागरिकता ऐन २०६३ बमोजिम आनुसन्धानका लागि जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरेको छ ।
May 16, 2019 11:48 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...