यी ३ राशी हुनेहरु जसको अकाल मृत्युको सम्भावना, कतै तपाई त पर्नु भएन?
कुनै पनि व्यक्तिको जन्मपछि मृत्यु निश्चित छ । यहासम्म कि यस भू लोकमा सास फेर्ने हरेक प्राणीहरुको एक दिन अन्त्य अवश्य भएरै छाड्छ। तर कहिले अनि कसरी हुन्छ भन्ने सन्दर्भमा चाही जो कोहि पनि अनबिज्ञ नै हुने गर्छन। मान्यता अनुसार संसारमा हर प्राणीको जन्म मृत्युको बिषयमा स्वयम् भगवान शिवाय अरु कोहि पनि पनि जानकारी हुदैन।
ज्योतिषशास्त्रका अनुसार जन्मकुण्डली हेरेर पनि जो कोहीको मृत्युको समय निर्धारण गर्न सकिन्छ तर यो सबै माझ लागु नहुनाले सबै कुराको जिम्मा भगवानको हातमा छोड्ने गरिन्छ। ज्योतिषशास्त्रका अनुसार १२ राशी मध्ये यी ३ राशी हुने मानिसहरु अकाल मृत्युको चपेटामा पर्न सक्ने विश्लेषण गरेको छ। ति कुन कुन ३ राशी हुन् त जसको अकाल मृत्युको अधिक सम्भावना रहेको छ , भगवानसंग यो प्रार्थना गर्नुहोस कि यस लिस्टमा तपाईको राशी नपरोस:
वृष राशी : अकाल मृत्युको सम्भावना रहेको ३ राशी मध्ये वृष राशी पनि एक हो। यस राशी भएको व्यक्तिहरुको जीवनमा ग्रहको नकारात्मक प्रभाव पर्ने भएको हुनाले स्वास्थ्य सम्बन्धी बिशेष ध्यान दिनु अति आवश्यक रहेको छ।
कुम्भ राशी : कुम्भ राशी भएकाहरुले आफ्नो स्वास्थ्यमा बिशेष सावधानी अपनाउनु आवश्यक रहेको छ। समय समयमा शारीरिक समस्याको भागीदार हुन सकिने भएकाले डाक्टरको उचित सल्लाह सुझाव लिई राख्नु आवश्यक छ। कुम्भ राशीमा ग्रहको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले ग्रह दोष निवारणका लागि विभिन्न उपाय अपनाउनु पनि आवश्यक रहेको छ।
कर्कट राशी : अकाल मृत्युको भय हुने सम्भावना रहेको अर्को राशी हो कर्कट राशी। यस राशी भएका व्यक्तिहरुले जीवनमा हरेक प्रकारका समस्याहरुको सामना गर्नु पर्ने हुन्छ। अधिक मात्रामा स्वास्थ्य समबन्धी समस्या आउने भएकाले स्वास्थ्यसम्बन्धी बिशेष सावधानी अपनाउनुपर्ने अवस्था देखिएको छ।
May 16, 2019 12:26 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो