विहान उठन अल्छी लाग्छ हो ? यी उपाय अपनाउनुहोस !
बिहान चाडैं उठनुको धेरै फाइदा छन, विहान चाडैं उठनाले मानिस स्वस्थ्यमा धनी र बुद्धिमानी हुन्छ । तर पनि यस्तो पाइएको छ विहान चाडैं उठदा तपाई आफूलाई स्मरणिय कार्यमा लगाउन सक्नुहुन्छ ।कार्यतालिको हिसाबबाट तपाईले आफूलाई दैनिक उठने समय भन्दा एक वा दुई घण्टा पहिला उठ्न सजिलो छैन र यसमा कठिनाई आउँछ । तर सत्यता यो छ कि विहान चाडैं उठनुको धेरै फाइदाहरु छन । तपाईको शारीरिक र मानिसिक स्वास्थ्य पनि राम्रो हुन्छ र तपाईको जीवन धेरै उत्पादक र सफलता बनाउँछ।
यहाँ विहान चाडैं उठनको लागि केही उपयोगी टिप्स र सुझाव बताएको छ:
विहान चाडैं उठनको लागि अलार्म सेटले तपाईलाई सहयोग गर्नेछ । अगाडिका योजना बनाउनु होस र विहान चाडैं उठने योजना वास्तविक दिन भन्दा करिब एक हप्ता पहिले बनाउनुहोस । खासगरी यो छोराछोरीलाई विद्यालय पुर्याउन र कार्यालय समयमा पुग्नको लागि सहयोग गर्नेछ । हरेक दिन उठनको लागि समय भन्दा १०–१५ मिनेट पहिला उठने प्रयास गर्नुपर्छ, यही प्रयासले तपाईलाई सजिलो बनाउँछ र समयको साथमा समायोजित गराउँछ ।
यदि घडिका अलामले तपाईलाई विहान चाडैं उठन दिक्क गरेको छ भने अरु सदस्यलाई विहान चाडैं उठाईदिनु भन्न सक्नुहुनेछ। नियमित रुपमा सुत्नको लागि एक दैनिकी तयार गर्नुहोस यहाँ सम्म कि हप्तामा एक चोटी हुने छुट्टीको दिनमा पनि यो बानीले तपाईलाई विहान चाडैं उठनको लागि मद्दत गर्दछ। पर्याप्त निदाउनु पर्छ किनकी तपाई आफूलाई ताजा तन्दुरुस्त महसुस गर्न सक्नुहुनेछ । दैनिक करिब ७–८ घण्टा निदाउनु स्वास्थ्यको लागि लाभदायिक मानिएको छ। यस्तो गर्नाले विहान चाडैं उठन अल्छि लाग्दैन ।
बिहान चाडैं उठनु तपाईको स्वस्थ्यको लागि धेरै लाभदायी हुन्छ, अनुसन्धानमा पत्ता लगाएकोे छ कि विहान चाडैं उठनेहरु साधारणतया धेरै सक्रिय र उत्पादक हुन्छन । अध्ययनमा यो पनि पत्ता लागेको छ, विहान चाडैं उठने व्यक्ति वास्तविक जीवनमा राती ढिलो सम्म नसुत्नेको व्यक्तिको तुलनामा धेरै खुशी रहन्छन।
May 16, 2019 6:24 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो