Thursday 30th April 2026

युटुबबाट केटा खोजिरहेकी सोनीकालाइ आयो अचम्म महिलाको बिबाह प्रस्ताब,३ जना संग बिहे गर्ने तयारी!

7 years अगाडी

पछिल्लो समय युटुबमा भाइरल रहेको सोनीका रोकायाले आफुलाई केटा खोज्न युटुब प्रयोग गरेको भिडियो बाहिर आएको छ।आमालाई फोन गरि लाइभ केटा खोजिदिन अनुरोध गरिरहेकी सोनिकाले अब युटुबबाट नै केटा खोज्ने र बिहे गर्ने उनले भिडियो मार्फत बोलेकी छिन।

सोनीका बेला बेलामा बिभिन्न बिषयले भाइरल हुने गर्छिन।उनले प्रयोग गर्ने शब्दहरुले बेला बेलामा बिबाद ल्याउने गरेको हुन्छ भने केहि बिषयले त् समाजलाई बिकृति तिर पनि भित्राएको पाइन्छ तर पछिल्लो समय भने सोनीका सो मार्फत सामाजिक बिषयलाइ बढी ध्यान दिएकी छिन हेरौ उक्त भिडियोमा रहेको केहि रमाईलो व्यक्तिगत बिषयहरु :

          May 16, 2019 6:35 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...