श्वेता खड्का बोल्न सक्दिन, माझि बस्तीमा रुवाबासी ! श्वेता खड्का हाम्रो भगवान हुन् (भिडियो सहित)
२०७२ साल बैसाख १२ गतेको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षती गर्यो । भुकम्प पश्चात सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले भूकम्प पीडितहरुका लागि विभिन्न राहतका कार्यक्रम घोषणा गरे ।भुकम्प गएको तीन बर्ष वितिसक्दा पनि राज्यले पूर्ननिर्माणकाे काम उल्लेखनीय ढंगले सम्पन्न गर्न सकेको देखिदैन । कयौं भुकम्प पीडित अहिले पनि खुला आकाश मुनि बास बस्न बाध्य छन् । राहतको नाममा आएका पालहरु समेत केही राजनीतिजीवि र कर्मचारीले दुरुपयाेग गरेकाे सर्वसाधरणहरुले भोगेकै हुन् ।
भुकम्प पीडितका लागि मलम दिने उद्धेश्यले नायिका श्वेता खड्काले श्वेता श्री फाउण्डेशन मार्फत सिन्धुपाल्चोकको माझि बस्तीमा पूर्ननिमार्णको काम गर्ने अठोट गरिन । त्यो कुनै सरल र सहज थिएन । उनले माझि बस्ती निर्माणको जिम्मा लिदैं गर्दा उनलाई कतिपयले उपहास गरे । नायिका खड्काले गत शुक्रबार फेसबुक स्टाटटस लेख्दै माझि बस्ती निर्माणको बारेमा जानकारी दिएकी छिन् ।
May 21, 2019 11:39 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।