‘कान्स फिल्म फेस्टिभल’मा प्रियंकको उपस्थिती
फ्रान्सको पेरिसमा जारी ७२ औं संकरणको ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन नायिका प्रियंका कार्की यतिबेला फ्रान्समा छिन् । उनले, त्यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा भाग लिनेछन् । नायिका कार्कीले सोमबार बेलुकी आयोजना भएको ‘वल्र्ड पिस नाइट’ कार्यक्रममा सहभागी जनाइन् ।
भिल्ला अक्सिनमा आयोजित यो कार्यक्रममा प्रियंकाले गाउन लगाएकी थिइन् । उनी, गाउनमा आकर्षक देखिइन् । ज्याक्सन फाउन्डेशनले आयोजना गरेको यो कार्यक्रममा ‘इजिप्टकी महारानी’ पनि उपस्थित भएको प्रियंकाले जानकारी दिएकी छिन् ।
रिचार्ड निसनले संचालन गर्दै आएको ‘एड्भेन्चर्स अफ ह्यूमानिटी’ र ज्याक्सन फाउन्डेशनले ‘वल्र्ड पिस नाइट’ आयोजना गरेको थियो । नायिका कार्कीले आज आयोजना हुने रेड कार्पेटमा आफू उपस्थित हुने बताएकी छिन् । उनी, विश्वकै ठूलो फिल्म महोत्सवमा सहभागी हुने पहिलो नेपाली नायिका हुन् । नायिका कार्कीले रेड कार्पेटमा लगाउने पहिरन विशेष रहेको जानकारी दिएकी छिन् ।
May 21, 2019 2:39 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार