‘कान्स फिल्म फेस्टिभल’मा प्रियंकको उपस्थिती
फ्रान्सको पेरिसमा जारी ७२ औं संकरणको ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन नायिका प्रियंका कार्की यतिबेला फ्रान्समा छिन् । उनले, त्यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा भाग लिनेछन् । नायिका कार्कीले सोमबार बेलुकी आयोजना भएको ‘वल्र्ड पिस नाइट’ कार्यक्रममा सहभागी जनाइन् ।
भिल्ला अक्सिनमा आयोजित यो कार्यक्रममा प्रियंकाले गाउन लगाएकी थिइन् । उनी, गाउनमा आकर्षक देखिइन् । ज्याक्सन फाउन्डेशनले आयोजना गरेको यो कार्यक्रममा ‘इजिप्टकी महारानी’ पनि उपस्थित भएको प्रियंकाले जानकारी दिएकी छिन् ।
रिचार्ड निसनले संचालन गर्दै आएको ‘एड्भेन्चर्स अफ ह्यूमानिटी’ र ज्याक्सन फाउन्डेशनले ‘वल्र्ड पिस नाइट’ आयोजना गरेको थियो । नायिका कार्कीले आज आयोजना हुने रेड कार्पेटमा आफू उपस्थित हुने बताएकी छिन् । उनी, विश्वकै ठूलो फिल्म महोत्सवमा सहभागी हुने पहिलो नेपाली नायिका हुन् । नायिका कार्कीले रेड कार्पेटमा लगाउने पहिरन विशेष रहेको जानकारी दिएकी छिन् ।
May 21, 2019 2:39 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।