दुबईमा २० हजार फिट माथिबाट कुदिन् यी नायिका (तस्बिर सहित)
बलिउड अभिनेत्री उर्वशी रौतेलाले २० हजार फिटमाथि बाट कुदेपछि सामाजिक सञ्जालमा हट केक बनेकी छिन् । सामाजिक सञ्जालमा उनका तस्वीरहरु भाइरल भइरहेका छन् । जुन तस्वीर देखेर उनका फ्यानको होस उडेको छ उर्वशी सामाजिक सञ्जालमा पनि उत्तिकै अपडेट हुने नायिकामा पर्छिन् । इन्स्टाग्राममा उर्वशीले आफ्ना फ्यानका लागि तस्वीर शेयर गरेकी हुन्छिन् । हालै उनले इन्स्टाग्राममा केही यस्ता तस्वीर शेयर गरेकी छिन्, जुन देखेर फ्यान रमाएका छन् ।
उनले स्काइड्राइभिङ गरेका तस्वीर शेयर गरेकी हुन् । हट देखिएकी उनले इन्स्टाग्राममा तस्वीर शेयर गर्दै भनेकी छिन् कि, मैले २० हजार फिटमाथि बाट हाम फालेँ ।यतिबेला बिदा मनाइरहेकी उर्वशीले स्काइ ड्राइभिङको अनुभव लिइन् । जसका तस्वीर उनले शेयर गरिन् । तस्वीर शेयर गर्दै उनले खुशीको अर्को एउटा वर्ष भनेर शेयर गरेकी थिइन् । आफ्नो बोल्डनेसका कारण चर्चामा रहने यी नायिका जोन अब्राहमसँग फिल्म ‘पागलपन्ती’ मा देखिएकी थिइन् ।



प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो