यो हो संसारकै सबैभन्दा महंगो भगवान गणेश जीको मुर्ति, जसको मूल्य सुन्दा जो कोहि चकित पर्छ
7 years अगाडी
Susma Dhakal
संसारकै सबैभन्दा महंगो मुर्ति कसको होला ? गणेश भगवानको । भारतको गुजरातको सूरत शहर हीरा नगरीको रूपमा चिनिने यो मुर्ति मानव निर्मित नभई प्राकृतिक रुपमा नै फेला परेको हो ।
६०० करोडको गणेश जीको मुर्ति १२ बर्ष देखि सूरतका प्रसिद्ध हीरा व्यापारी कनुभाई आसोदरियाको घरमा रहेको भारतिय मिडियाले जनाएको छ ।जुन मुर्तिको हीरा नगरीमा दर्शन गर्न पाइन्छ । यो मुर्ति किन्नको लागि भरतिय नागरिकले ६०० करोड सम्म दिएको तर यो परिवारले बेच्न भने नमानेको बताइएको छ ।
May 26, 2019 2:46 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
Loading...