सलमानले प्रियंकाको हिम्मतको तारिफ गरे
मुम्बइ। सलमान खानको फिल्म भारत ५ जूनमा रिलिज हुँदैछ । यो फिल्मकी मुख्य पात्र कुमुदको भूमिका कट्रिना कैफले निभाएकी छिन् । पहिले यो रोलको लागि सलमानको पहिलो रोजाइ प्रियंका चोपडा भएको बताइएको थियो । तर, अब सलमानले आफैं खुलासा गरेका छन् कि यो भूमिकाको लागि प्रियंका आफैंले उनलाई भनेकी थिइन् ।
एक पत्रकार सम्मेलनमा सलमानले भनेका थिए कि प्रियंकाले यो भूमिकाको लागि निकै रुचि देखाएकी थियन् । प्रियंका २० दिनको लागि भारतमा थिइन् । उनले अलीलाई यो फिल्मको लागि फोन पनि गरेकी थिइन् । तर, अचानक निक आए त्यसपछि उनीहरुले बिहेको योजना बनाए ।
सलमानले भने ‘प्रियंकाले मलाई भनेकी थिइन् कि निकले उनलाई विवाहको लागि प्रपोज गरेका छन् । मैले पनि उनलाई केही दिन समय मिलाउने भन्दै बिहे गर्न भनें । तर, पछि उनले फिल्मबाट अलग हुने फैसला गरिन् । प्रियंका निकै परिश्रमी अभिनेत्री हुन् । बिहेको लागि आफ्नो करिअरको ठूलो फिल्म छोड्न ठूलै हिम्मत चाहिन्छ जुन उनीमा छ ।’
May 28, 2019 12:09 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो