‘चपली हाईट’ कि नायिका बिनिता बरालले गरिन बिहे
फिल्म ‘चपली हाईट’ बाट डेब्यु गरेकी नायिका बिनिता बरालले बिबाह बन्धनमा बाधिएकि छिन्। उनले बुधबार अमेरिकामा तिलक पौडेल संग विवाह गरेकी छन् । उनीहरुले बिबाह गरेको तस्बिर सार्वजनिक भएको छ। केहि बर्ष देखि आफ्ना प्रेमी समेत रहेका तिलक संगै उनि अमेरिकामा बस्दै आएकी थिइन।
विनिताले आफ्नो ट्वीटरमा जनाए अनुसार उनीहरुको बिहे अमेरिकाको भर्जिनियास्थित ‘बृन्दाबन टेम्पल’मा सम्पन्न भएको थियो । बिबाह समारोह का थुप्रै तस्बिरहरु उनले सामाजिक संजालमा पोस्ट गरेकी छिन। अमेरिकाको ‘ग्रिन कार्ड होल्डर’ रहेका तिलक स्याङ्जाका स्थायी बासिन्दा हुन् ।
बिबाह अघि समेत विनिता र तिलकका थुप्रै तस्बिर सार्बजनिक हुँदै आएको थियो । बुधबार भने विनिताले विवाह पछिको पहिलो तस्बिर सार्वजनिक गरेकी हुन् । फिल्म क्षेत्रमा खासै कमाल देखाउन नसकेकि विनिताले त्यस पछी कृषिमा समेत हात हालेकी थिइन। पछि उनि अमेरिका पुगिन।
May 30, 2019 10:28 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो