

अमेरिकन “फिलिली” अनलाइन मार्केट एप्स अब नेपालि बजारमा भित्रियो

“फिलिली” नामक अनलाइन मार्केट एप्समा हरेक किसिमका तथा बिभिन्न प्रकारका भौतिक समान, व्यवासायीक प्रचार-प्रसार साथै उपभोक्ता तथा कृषकसंग भएका पशु पन्क्षिहरु लगायतका अन्य चिजहरु खरिद, बिक्री गर्नुका साथै ग्रहाक र उपभोक्ताहरुका लागि “फिलिली” नामक अनलाइन मार्केटले दिने सम्पूर्ण सेवा हरु नि:शुल्क रहेका छन् ।
केहि महिना अघि मात्र नेपालि बजार लगायात विश्वका आदा दर्जन भन्दा धेरै देशहरुमा सुचारु भएको ” फिलिली” नामक अनलाइन एप्स मार्केटमा विश्वसनीय ब्रान्डको रुपमा चिनिएको छ । खरीदार अथवा विक्रेताले चाहे अनुसारका भरपर्दो र गुणस्तरीय समान, खरिद बिक्री र उपभोक्ताहरु संग भएका हरेक सर – समानहरुका लागि मार्केट दिने भएको छ। विक्रेताहरुले आफ्नो सर-समान यस एप्स बेच्नुका साथै आफ्नो ब्रान्डलाई “फिलिली” एप्स अनलाइन मार्केटको साइटमा नि:शुल्क विज्ञापन गर्न पाइने भएको छ ।
जसरि विकसित देशमा भएका मालमा सियो देखि महँगो भन्दा महँगो गाडीहरु किन्न मिल्छ यसै गरि “फिलिली एप्स” मा पनि सम्पूर्ण आवश्यक समानहरु खरिदका साथै आफुसंग भएको वस्तु विश्वको कुनै पनि कुनमा बेच्न सकिन्छ । एक प्रकारले अब समान किन-बेच गर्नका लागि बजार जानु पर्दैन र सम्पूर्ण सुविधा हाम्रो मोबाइल मार्फत सञ्चालन हुन्छ।
“फिलिली एप्स” द्वारा दिएका सुविधा जस्तै
होटेल रेस्टुरेन्ट, जग्गा जमिन, कोठा भाडा, बस्तु भाउ, एक-फेर प्रयोग भइसकेका बिभिन्न प्रकारका सर-सामानहरु र बिभिन्न क्षेत्रमा रहेका उदाहरणीय बिषयबस्तुहरु, कम्पनि या कुनै पनि व्यवासायहरुका रोजगारीहरुको प्रचार-प्रसार तथा अन्य उपभोगताहरुले चाहे अनुसारका महत्वपूर्ण विषययहरु यस “फिलिली” अनलाइन मार्केटको साइटमा नि:शुल्क प्रचार प्रसारको लागि राख्नका साथै अनलाइन मार्केट द्वारा बिक्रि र किनमेल गर्न सकिने छ।
“फिलिली एप्स” प्रवक्ता देवीराम पाठकले बताए अनुसार पछिल्लो केहि साल देखि अत्यधिक मात्रमा अनलाइन वेब साइट र एप्सहरुको नेपालमा तीव्रगतिले विस्तार भएको छ तर भौगोलिक स्थिति र नेपाली समाजको अनलाइन प्रति जागरूकता नहुनाले मार्केटमा सुरु भएका लगभग ६०% अनलाइन वेब साइट निस्क्रित भएका छन्। नेपाली समाजलाई अनलाइन प्रति जागरूकताका साथ सर्वोत्तम सेवा प्रदान गरिने साथै मार्केटमा उपस्थित वस्तुलाई मार्केट विस्थापन गर्ने सोच रहेको बताए। अनलाइन मार्केट “फिलिली” एप्स डाउनलोड गर्नका लागि गूगल प्ले स्टोरको सर्च बारमा फिलिली टाइप् गरेर यस एप्सको सुविधा लिन सकिन्छ ।Ok
May 31, 2019 11:54 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

