आज देशभर सार्बजनिक बिदा (विज्ञप्ती सहित)
6 years अगाडी
Susma Dhakal
काठमाडौं । सरकारले आज जेठ २२ गते मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा देशभर सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जेठ १० गतेको मन्त्रिपरिषदले मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘इदुल्ल फित्र’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको र उक्त पर्व जेठ २२ गते पर्ने भएकाले बुधबार सार्वजनिक बिदा हुनेछ।’
यसअघि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै इदमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएका थिए। आज मुस्लिम धर्माबलम्बीहरुले ईद उल फित्र मनाउँदै छन् । 
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
Loading...