संस्कारी बुहारी बनेर टिभीमा डेब्यू गरेका ६ अभिनेत्री जो अहिले अन्यन्तै बोल्ड भइसके
करीना कपूर खान यतिबेला इटालीको टस्कनीमा पति सैफ अली खान र छोरा तैमूर अली खानसँग छुट्टी मनाइरहेकी छिन् ३८ वर्षीया अभिनेतृ करिना कपूर यतिबेला एउटा बिना मेकअप एउटा तस्बिर सामाजिक सञ्जालको फ्यान पेजमा सेयर गरेपछि ट्रोलको शिकार भएकी छिन् ।
करीना कपूर ती अभिनेतृमध्ये पर्छिन्, जो प्रायजसो बिना मेकअप नै सार्वजनिक स्थानमा देखिने गर्दछन् । त्यसो त उनी बिना मेकअप पनि राम्री देखिन्छिन् । तर बिना मेकअपको उनको एउटा सेल्फी भने अहिले ट्रोलको शिकार भएको छ ।
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले फोटोमा कमेन्ट गर्दै लेखेका छन्, ‘अब उमेर भयो ।’ त्यस्तै अर्का प्रयोगकर्ताले ‘हे भगवान….भयानक’ लेख्दा एक जनाले ‘भयानक अनुहार’ लेखेर कमेन्ट गरेका छन् । करीना भने यो तस्बिरमा निकै खुशी देखिएकी थिइन् । उनले तस्बिरसँगै क्याप्सनमा ‘घाममा मजा लिँदै’ लेखेकी थिइन् ।
अहिले सैफ अलि खान ‘सेक्रेड गेम्स’ को दोस्रो सिजनमा देखिँदै छन् भने करीना ‘गुड न्यूज’ चलचित्रमा देखिँदैछिन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :