Thursday 30th April 2026

दाजुबहिनिको अचम्मको दोहोरी,बुहारी देखि भाई सम्मको गलतकुराको खुल्यो दोहोरीमै पोल हेर्नुहोस् भिडियो

7 years अगाडी

पछिल्लो समय युटुबमा हेरिने सबै भन्दा धेरैनै लाइभ दोहोरी हो।यसैलाई मध्यनजर गरेर फेरी दाजु बहिनीको एउटा कडा दोहोरी बाहिरिएको छ।लोक गायिका शर्मिला रायमाझी र गायक बिशाल रायमाझी मिलेर फेरी कडा दोहोरी नक्कले भिनाजुमा गाउन सफल भएका छन।

सबैको मन मुटु जितेको उक्त गीतमा उनीहरुको कमेडी दोहोरी घम्साघम्सी भएको हो भने दोहोरीमै दुई बीच चर्काचर्की पनि भएको छ।दाईको बिहे नहुनाले अहिले सम्म आफुले पनि बिहे गर्न नपाएको भन्दै दोहोरीमै पुरानो गर्ल फ्रेन्डलाइनै लिएर औ भन्ने आग्रह गरेकी छिन।हेरौ दुईको पोल खुलेको दोहोरी :

          June 11, 2019 11:35 am | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...