चलचित्र ‘प्रेमगीत ३’का मुख्य अभिनेता सार्वजनिक
7 years अगाडी
Susma Dhakal
चलचित्र ‘प्रेमगीत ३’का मुख्य अभिनेता सार्वजनिक गरिएको छ । निर्माण टिमले चलचित्रको मुख्य अभिनेता दर्शकसामु प्रस्तुत गरेको हो ।आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुनलागेको उक्त चलचित्रमा मनिष राउतले मुख्य अभिनेताको रुपमा डेब्यु गर्ने भएका छन् ।
मनिषले चलचित्र कलेज अस्कर इन्टरनेश्नलमा अभिनय अध्ययन गरेका छन् । उनले दर्जनौं लघु चलचित्रमा काम गरेका छन् ।निर्माण टिमले राउतका केही क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा राउत बन्दुक र बन्चरोसहित देखिएका छन् ।
चलचित्रलाई छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् । छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेको हुन् ।‘प्रेमगीत ३’ को लागि मुख्य अभिनेत्रीका लागि अडिसन चलिरहेका अभिनेता सार्वजनिक गरेको हो । चलचित्र चैत २८ गते प्रदर्शनमा आउन बताइएको छ ।
June 15, 2019 3:45 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
Loading...