‘नेपाल आएर प्रस्तुती दिन पाउँदा निकै खुसी छु’ : नेहा कक्कर
6 years अगाडी
Susma Dhakal
काठमाडौं / नेहा कक्कर केही समय अघि नेपाल आएकी थिइन् । उनी पहिलो पटक प्रस्तुतीको लागि नेपाल आएकी थिइन् । नेहाले ठमेलमा लाइभ कन्सर्ट प्रस्तुती दिएकी थिइन् । उनलाई हेर्नको लागि २५ सय बढी दर्शकको उपस्थिति रहेको थियो ।
नहाका फ्यान इन्डियामा मात्र नभएर नेपालमा पनि उत्तिकै रहेका छन् । नेहा स्टेज चढेपछि त्यहाँको माहोल नै अर्कै भएको थियो । नेपालीले दिएको साथ देखेर उनी आफैँ छक्क परिन् । नेहाले आफूले अहिलेसम्म धेरै ठाउँमा प्रस्तुती दिइसकेको तर नेपालको जस्तो क्राउड अन्त कतै नभेटेको समेत बताइन् ।
नेहाले नेपालमा आएर प्रस्तुती दिन पाउँदा आफूलाई निकै खुसी लागेको बताइन् । उनले सबैलाई आफूलाई माया गरेकोमा धन्यवाद समेत दिइन् ।नेहाले आफ्ना सुपरहिट गीतहरु गाएकी थिइन् । उनको प्रस्तुतीमा दर्शक निकै झुमिरहेका थिए । अहिले उनी इन्डिया फर्किसकेकी छिन् ।
June 16, 2019 10:06 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...