प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्दै, यस्ता विषयको जवाफ आउँदै
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार संसदमा सम्बोधन गर्ने भएका छन् । साताव्यापी युरोप भ्रमण सकेर स्वदेश फर्किएपछि प्रधानमन्त्रीले मंगलबार ११ बजे संसदमा सम्बोधन गर्ने भएका हुन् ।बिदेश भ्रमण सकेर फर्किएपछि संसदमा सम्बोधन गर्ने चलन अनुसार नै आज उनको सम्बोधन हुने भएको हो । युरोप भ्रमण र विभिन्न विधेयकमाथि उठेका प्रश्नबारे संसदलाई जानकारी दिने उदेश्यले सम्बोधन प्रधानमन्त्रीको सम्बोधन हुने भएको हो ।
सो सम्बोधनमा प्रधानमन्त्रीले समसामयिक विषयमा पनि आफनो कुरा राख्ने भएका छन् । वर्तमान समय गुठी विधेयक र मिडिया काउन्सिल विधेयकलाई लिएर बिरोध प्रर्दशन भईरहेको छ । सरकारले पेश गरेको गुठी विधेयकको विरोधमा आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओलीले सोमबार नेकपाबाट विजयी काठमाडौं उपत्यकाका संघीय सांसद, प्रदेश सांसद र महानगरपालिकाका मेयर, उपमेयर र वडाध्यक्षलाई डाकेर समेत छलफल गरेका थिए ।
June 18, 2019 1:22 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी