विदेशी फादर्स डे मा बाबुसँगका यस्ता तस्वीर बाहिर आएपछि ट्रोलको शिकार बनिन् हिना खान
7 years अगाडी
Susma Dhakal
एजेन्सी । अभिनेत्री हिना खान बलिउडकी चर्चित कलाकारको शीर्ष स्थानमा छिन् । उनी सोशल मीडिया खुबै एक्टिव छिन् । १६ जूनमा विदेशीहरुले मनाउँने फादर्स डे का दिन उनले बाबुसँगका केही तस्वीर सेयर गरिन् ।जसले ट्रोलको शिकार बनेकी छिन् । उनले आफ्ना साथीहरुसँग जस्तो हालतमा मस्ति गर्थिन् त्यही हालतमा बाबुसँग झुम्मिएका तस्वीर बाहिर आएपछि नानाथरी टिकाटिप्पणी भएका छन् ।
कसैले बाबुसँगपनि राम्रो सम्बन्ध रहेको उनीहरु साथी–साथी जस्तै देखिएको भनेका छन् भने कसैले संस्कारी समाजमा बाबु छोरीको यस्तो तस्वीर आउँनु यति हदसम्म उमेर पुगेरपनि झम्मिनु राम्रो नभएको भन्दै नकारात्मक टिप्पणी समेत गरेका छन् । जे होस् यो शोसियल मिडियाको जमाना हो । व्यक्तिले स्वतन्त्र अभिव्यक्ति दिन पाएका छन् । तर हामीलाई भने हिनाको पितासँगको मित्रवत व्यवहार सही लागेको छ ।
June 18, 2019 1:43 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...