कतारमा २२ बर्षे नेपाली केटोलाई दिईदैछ ! भारतियलाई मारेको झुटो आरोप ! आमा बुवाको रुवाबासी
भरतपुर महानगरपालिका वडा नं १५ का ढाका मोहन रानाभाटको घरमा यतिबेला ठुलो बज्रापात परेको छ । यो गरिब परिवार माथि आकाश खसेको छ । ३ बर्ष अगाडि आमा तपाईलाई सुख दिन्छु, बुवा अब हामी सधैं गरिबीमा बाच्नु पर्दैन, हाम्रा पनि खुशीका दिन आउंछ भनेर कतार गएको २२ बर्षको छोरा बिनोद रानाभाट यतिबेला कतारको जेलमा छन् । गर्दै नगरेको हत्याको आरोपमा बिनोद ३० महिनादेखि कतारको जेलमा नरकिय जीवन बिताईरहेका छन् ।

हामी नेपाली बिवधि समस्याले बिदेश जान्छौं । बिदेशमा गएर पनि अरुलाई सहयोग गर्न खोज्दा नमज्जाले फस्छौं । त्यस्तै भयो, बिनोद रानाभाटलाई पनि । जनरल क्लिनरमा काम गर्न कतार गएको केहि महिनामै एक भारतिय साथीलाई हस्पिटल लैजान लाग्दा उनी नै हत्याको आरोपमा जेल परे ।
दर्शकबृन्द, बिनोद रानाभाटको परिवारको यो कारुणिक भिडियोलाई सबैले शेयर गर्नुहोला । फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, ट्टिर, इमो जहां जहां शेयर गर्नमिल्छ सबैतिर सेयर गरौं । जे नेपालमा आफ्नो देश, आमा र परिवार सम्झेर आंशु पिईरहेका मोहनलाई नेपाल झिकाउन मृतक भारतियको परिवारले २ लाख६० हजार कतारी रियाल व्लड मनी मागेको छ । अर्थात नेपाली रकम ८२ लाख भएमात्र मोहनलाई देश फिर्ता गर्न सकिन्छ ।

हामी नेपाली मिलेर सबैले सहयोग गरे, मोहन चांडै नै नेपाल फिर्ता हुनेछन् । यो परिवारको आंशुलाई हेरेर सबैले सहयोग गरौं । बिनोदलाई आफ्नै छोरानाती सम्झेर सबैले सहयोग गरौं । एउटा निर्दोष नेपालीलाई बिदेशमा फांसीको सजाय हुनबाट बचाऊं, म शिशिर भण्डारी सबैलाई दुई हात जोडेर बिन्ती गर्दछु । सहयोग गर्नका लागि बिनोदका बुवाको मोबाईल नं र खाता नं हामीले स्क्रिनमा र कमेन्टमा पिन गरेर राखेका छौं हामी मार्फत् सहयोग गर्न म शिशिर भण्डारीलाई ९८११००६९२९ मा सम्पर्क गर्नुहोला, यो नं मा इमो, फाईबर दुईटै छ । फोन गर्न नसक्ने अवस्था छ भने म्यासेज छोड्नुहोला । आर्थिक सहयोगगर्न नसक्ने सबैले भिडियो शेयर गरेर सहयोग गर्नुहोला । सबैले नेपाली र नेपाली भाषी मनकारी नेपाली मांझ यो भिडियो पुर्याऊं ।
भिडियो हेर्नुस-
https://www.youtube.com/watch?v=zoHtpCSylvY&t=417s
June 21, 2019 8:11 pm | प्रवास,भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।