प्रमोद खरेलले गाए प्रेमिकाको लागि ” एउटा गीत ” ( हेर्नुस आँशु झार्ने भिडियो )
7 years अगाडी
Susma Dhakal
झापा । पछिल्लो समय दर्शकहरुको अत्याधिक रुपमा मन जित्न सफल गायकको रुपमा चिनिन्न छन् प्रमोद खरेल । उनै चर्चित गायक प्रमोद खरेलको आवाज साथै आर के रम्तेलको सब्द सम्योजनमा नयाँ गीत “एउटा गीत” सार्वजनिक भएको छ ।
दिवान किनारको एरेन्जमा निर्मित उक्त गीतमा सङ्गीत पनि दिवान कुमारकै रहेको छ । माया प्रेमका भाव समेटिएको उक्त गीतमा मायालुलाई आफ्नो मनमा राख्ने र सधैँ खुसी राख्ने कुरा गरिएको छ । अंमर प्रेम , यौवन र पर्खाईको मर्मलाई गहिरो रुपमा प्रस्तुत गरिएको उक्त गीत उत्तिकै मार्मिक र सुमधुर पनि छ ।
गोपाल साउद, नीरु कौर, रोहित सर्मा एवम् नेहा करुना लगायतको अभिनय रहेको उक्त गीत अहिले नेपाली सङ्गित बजारमा निक्कै चर्चित बनि रहेको छ । थप जानकारीको लागी भिडियो हेर्न नभुल्नुहोला ।
June 23, 2019 9:51 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...