जनवादी गायिका कमला दोङको टुङ्ना र डम्फू बोलको गीत सार्वजनिक ( भिडियो )
7 years अगाडी
Nepal Drishti
जनयुद्धकालिन जनवादी गायिका कमला दोङको टुङ्ना र डम्फू बोलको गीत बजारमा सार्वजनिक भएको छ । निक्कै लामो समय सम्म सांगीतिक दुनियाँबाट टाढा रहेर बसेकी गायिका दोङले यो पटक सेलो गीत मार्फत कम ब्याक गरेकि छिन् ।
सुसान लामाको शब्द संगीत,कमला दोङको स्वर तथा नोर्बु शेर्पाको एरेन्जमा रहेको उक्त गीतमा चर्चित मोडेल निरन्जली लामा,सागर लामा, मिलन लामा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
दश वर्षको लामो सशस्त्र संघर्षको बेला एक हातमा राइफल र अर्को हातमा गीतार बोकेर जनताको घरदैलोमा निरंकुश तानाशाही शासकको विरुद्ध गीत र संगीत मार्फत जनतालाई सचेत गराउदै हिड्ने क्रान्तिकारी योद्धाहरु मध्येका गायिका कमला दोङ पनि एक हुन ।
June 24, 2019 4:37 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
Loading...