झापामा फेरि डरलाग्दो घटना घट्यो/बलात्कार पछि खुकुरी प्रहार सात बर्से छोरीले रुदै खोलिन घटनाको सम्पुर्ण रहस्य र नालिबेली
7 years अगाडी
Susma Dhakal
घरमा सुतिरहेको अवस्थामा घरमा पसेर लुटपाट साथै बलात्कार र मार्ने प्रयास गरेका रहेछन । आमाको टाउकोमा गहिरो चोट लागेको र बिर्तामोडको बि एन्ड सि हस्पिटलमा उपचार भैरहेको र २0 लाख खर्च भैसकेको जनाए ।
सात बर्सिय छोरीलाई घाँटी थिचेर मार्ने प्रयास गरेपनी उनी बेहोस बनेको नाटक गरेर बाच्न सफल भएकी र उनकै बयानका आधारमा दुई जनालाई प्रहरी पक्राउमा परेका छन । छोरिले सम्पुर्ण रहस्य र नालिबेली बताएकी छिन तल भिडियोमा हेर्नुहोला
June 25, 2019 1:37 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
Loading...