एउटा भिडियो शेयर गर्दै आलियाले मच्चाइन् तहल्का !
मुम्बई। बलिउड अभिनेत्री आलिया भट्टका फ्यान उनलाई एक झलक देख्न मरिहत्ते गरिरहन्छन्। यस्तोमा आलियाको कुनै भिडियो सार्वजनिक हुने वित्तिकै सामाजिक संजाल र इन्टरनेटमा भाइरल भइहाल्छ। यतिबेला आलिया भट्ट ठूलो बजेटमा निर्माण हुने फिल्ममा अनुबन्धित हुन थालेकी छन्। तर आगामी फिल्मको व्यस्वताबीच आलियाले एउटा भिडियो शेयर गरेर तहल्लका मच्चाएकी छन्। आलियाको यो भिडियो उनका फ्यानले निकै रुचाएका छन्।
अझ खुशीको कुरा त के छ भने योसँग आलियाले यूट्यूब च्यानल पनि खोलेकी छन्। आलिया भट्टले बुधबार आफू चाँडै यूट्यूब च्यानल संचालन गर्ने घोषणा गरेकी हुन्। यसको जानकारी आलियाले सामाजिक संजालमा एउटा भिडियो सार्वजनिक गर्दै यसको जानकारी दिएकी हुन्।
आलिया भट्टले समाजिक संजालमा यूट्यूब च्यानलको लिंक शेयर गर्दै भिडियो शेयर गरेकी छन्। यो भिडियोमा आलिया भट्ट रवीन टण्डन र अक्षय कुमारको १९९४ मा रिलीज भएको फिल्म मोहराको गीत ‘टिप टिप बरसा पानी’ नाच्दै गरेको देखिएको छ। आलियाको यो भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ। यो भिडियो शेयर गर्दै आलियाले लेखेकी छन्–केही नयाँ, केही मजेदार र केही यूट्यूबमा।’
June 27, 2019 11:09 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।