युवतीलाई कुटपिट गर्ने ‘धर्ती माता’ पक्राउ
7 years अगाडी
Susma Dhakal
काठमाण्डौ – काठमाण्डौको भद्रकाली मन्दिर परिसरमा युवतीलाई कुटपिट गर्ने विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
आफूलाई ‘धर्ती माता’ नामले चिनाउने कुँवरले काठमाण्डौ भद्रकालीको मन्दिरमा एक युवतीलाई कुटपिट गरेकी थिइन् । युवतीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
June 28, 2019 12:26 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
Loading...