१९ बर्षमा छोरी सुहानाले स्नातक गरेपछि पिता शाहरुखले लेखे छोरी माथी संसारले गर्व गर्नेछ
7 years अगाडी
Susma Dhakal
एजेन्सी । आज शाहरुख खान र गौरी खानकी १९ बर्षीय छोरी सुहाना खानका लागि दुनियाँले बधाई दिइरहेको छ । उनले केबल लण्डनको आर्डिगली कलेजबाट स्नातकको उपाधि मात्र प्राप्त गर्न सफल भएकी छैनन् की उनले नाटक संकायमा असाधारण योगदान दिएको भन्दै एक प्रतिष्ठित रसेल कपको उपाधिपनि हात पारेकी छिन् ।
छोरीको यो सफलतामा आमा गौरी खानले आफ्नी प्रतिभाशाली छोरीको तस्वीर र भिडियो सेयर गर्दै खुबै मार्मिक शब्द लेखेकी छिन् । स्नातक समारोहमा ट्रफी प्राप्त गरेको तस्वीर लेख्दै आज छोरीप्रति खुबै गर्व लागेको छ भनेकी छिन् । योसँगै उनका पिता शाहरुख खानलेपनि छोरी भएकोमा नै गर्व थियो । तर यो प्रगतिले मेरो छाती नै चौडा भएको छ ।
June 29, 2019 1:23 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...