मल्लिका शेरावतले गरिन् ठुलो खुलासा – ‘निर्माताले मेरो पेटमा अण्डा फ्राई गर्न चाहान्थे ‘
झापा । बलिउड अभिनेत्री मल्लिका शेरावतले एक अनौठो खुलासा गरेकी छिन् । एक निर्देशकले मल्लिकाको पेटमाथि अण्डा फ्राई गर्न चाहान्थे ताकि यो देखाउन सकुन् कि मल्लिका कति हट छिन् । मल्लिकाले यो कुराको खुलासा ‘द कपिल शर्मा शो’ मा गरेकी हुन् ।
कार्यक्रममा मल्लिका शेरावतलाई शोधियो “मल्लिका हाम्ले तपाईको बारेमा एक हल्ला सुनेका छौ । मलाईका तपाई यति हट हुनुहुन्छ रे कि | यस्तो भनिन्छ कि कुनै पत्रिकामा तपाईको फोटो छापिएको छ भने मानिसहरु आफ्नो खाना राख्छन् रे ताकी खाना दिनभरी हट भैरहोस् । ”
मल्लिकाले यो कुरा हास्दै साँचो हो भनिन् । र उनले भनिन् “मैले एक चलचित्र गरिरहेकी थिएँ । फिल्ममा एक गीत थियो जसमा मलाईकाको हट अवतारलाई देखाउन निर्माताले मलाईकाको शरिरमा अण्डा फ्राई गर्ने उपाय बताएका थिए । यो कुरा सुनेर त्यहा उपस्थित दर्शक चकित भएका थिए । र यो दृश्य गर्न मलाई लगाएको थियो तर म सहमति भईन र गरिन ।
July 3, 2019 10:52 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक