ईश्वरीको श्रीमान भन्छन त्यसलाई पनि घाँटी रेटेर मार्नुपर्छ, भगवान जस्तो आमाको हत्या (हेर्नुहोस् भिडियो)
जिल्लाको चाँगुनारायण नगरपालिका–७, खरिपाटीमा छोरीको डेरामा बस्दै आएकी सिन्धुपाल्चोकको बोडेगाउँकी ६० वर्षीया सावित्री भटराईको हत्यामा उनकै छोरीको संलग्नता पाइएको छ । आइतबार भएको भट्टराईको हत्यामा उनकै छोरी २७ बर्षिया इश्वरी भट्टराईसहित अन्य ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरको पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नौसाद, भारतका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारतकै २४ वर्षीय मोहम्मद रहिश र मृतककी छोरी २७ वर्षीय ईश्वरी भट्टराई रहेका छन् ।
मृतककी छोरी ईश्वरी भट्टराई र मोहम्मद नौसादबीचको प्रेम सम्बन्धको बारेमा साबित्रीले थाहा पाएपछि कुरा बाहिर आउछ भन्ने डरले उनकाे ह*त्या गरिएकाे प्रहरीले जनाइको छ ।आमालाई मार्न भनी ईश्वरीले १२ लाख रुपैयाँ दिई भारतबाट भाडाका ह*त्या*रा मोहम्मद रहिश र भोला कुमारलाई बोलाएकी थिइन् । ईश्वरीको श्रीमान भन्छन त्यसलाई पनि घाँटी रेटेर मार्नुपर्छ, भगवान जस्तो आमाको हत्या हेर्नुहोस् भिडियो
July 3, 2019 3:54 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।