पानीमा डुबेर एक बालकको मृत्यु
7 years अगाडी
Nepal Drishti
भुपराज बस्याल-
गल्याङ – हिजो दिउसो देखि सम्पर्क बिहिन बनेका स्याङ्जा जिल्ला गल्याङ नगरपालि मुडकिल्लाका सुदन भट्टराई तल्लो गल्याङ आधी ड्याममा मृत अबस्थामा बिहान फेला परेका छन् ।
बिहान करिब सात बजे आधिखोलाको ड्यममा भेटिएका ८ बर्षका भट्टराई गल्याङमा रहेको श्री चिराग आवासीय मा बि मा कक्षा दुई पढ्दै आएका थिए । हाल घटना स्थलमा मुझुल्का उठाउदै गरेको प्रहरीले लास लाई पोस्ट माटमको लागि वालिङ पठाईने गल्याङ प्रहरी चौकिका असहि धन बहादुर राउत ले जानकारी दिए ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
Loading...