देशभर भारी वर्षा, अझै २ दिन मनसुन सक्रिय रहने
6 years अगाडी
Susma Dhakal
काठमाडौं । आज देशभर भारी वर्षा भईरहेको छ । मनसुनको न्यूनचापिय रेखा नेपालतिरै रहेकाले अझै दुई दिन निरन्तर वर्षा हुने मौषम पुर्वानुमान महाशाखाले जनाएको छ ।मंगलबार रातिदेखि बुधबार बिहानसम्म देशका अधिकांश स्थानहरुमा सामान्यदेखि भारी वर्षा भइरहेको महाशाखाले जारी गरेको सूचनामा जनाईएको छ ।
आज दिउँसो देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहने तथा देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केहि स्थानहरुमा भारि वर्षाको संभावना छ।त्यस्तै आज राति पनि देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली भई देशका अधिकांश भू भागमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
July 10, 2019 10:05 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
Loading...