यी चर्चित नायिकाले पत्रकारलाई दलाल भन्दै गाली गरेपछि
मुम्बई । बलिउड नायिका कंगना रनौतले भारतीय मिडियाकर्मीलाई दलालको संज्ञा दिँदै उनीहरुसंग माफी नमाग्ने बताएकी छिन् । एउटा गीत सार्वजनिक कार्यक्रममा भारतीय पत्रकार जस्टिन राव नामका पत्रकारसंग कंगनाको विवाद भएको थियो । जस्टिनले प्रश्न गर्ने वित्तिकै कंगनाले भनेकी थिइन् ‘तिमी मेरो दुश्मन बन्यौ । सार्है घटिया शब्द लेख्छौ ।
यस्तो घटियो सोच कसरि आउछ ? करिब साँढे छ मिनेट कंगना र जस्टिनविच विवाद हुँदा कंगनाले हिन्दी चलचित्र मणिकर्णिका राष्ट्रवादको विषयमा बनाएको भन्दै उक्त फिल्मको वारेमा पनि नराम्रो लेखेको टिप्पणी गरिन् । ‘के मैले राष्ट्रवादको विषयमा फिल्म बनाएर गल्ति गरेको थिँए रु’ कंगनाले प्रश्न गरिन् ।
कंगना र जस्टिनविच विवाद भएपछि सामाजिक सञ्जालमा उनको काफी आलोचना भयो । कतिपयले कंगनालाई मिडियासंग माफी माग्न सुझाव पनि दिए । तर, कंगनाकी बहिनी रंगोलीले ट्वीट गर्दै नाङ्गा, देसद्रोही र देसका दलाल मिडियाकर्मीसंग माफी माग्न जरुरी नभएको टिप्पणी गरेकी छिन् । एजेन्सी
July 11, 2019 12:39 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक