गयाक बसन्त परियारको नयाँ लोक दोहोरी गीत बजारमा आँउदै
कुवेत – रोजगारीको शिलशिलामा कुवेत आएका अर्घाखाँची मलरनी गाँउपलिका ६ स्थायी घर भएका बसन्त परियार पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गयाक बसन्त परियार को नयाँ लोक दोहोरी गीत हाम्रो जिल्ला अर्घाखाँचीमा गायक बसन्त परियारको लय शब्द रहेको नयाँ लोक दोहोरी गीत हाम्रो जिल्ला अर्घाखाँचीमा अब चाडै नै बजार मा आउने भएको छ।
सानै उमेर देखी गीत संगीतमा रुची राख्दै आएका गयाक बसन्त परियार को ८ भाग को गीत रहेको छ। नयाँ लोक दोहोरी गीत मा लोक गयिका सुनिता परिवारले साथ दिएको छन। कुवेतको नेपाली समाजमा आयोजित हरेक सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुती हरु दिदै आएको सफल गयाक नेपालकुवेत साँस्कृतिक मञ्चका सदस्य पनि हुन्छ ।यस नयाँ लोक दोहोरी गीत लाई नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष गोबिन्द बराल र नेहा राई ले बिशेष सहयोग गर्नु भएको छ भने यस गीत लाई उत्पादक तथा वितरक अघांदवार फिल्मस प्राली सामाखुशी काठमाडौं ले गरेका छन
July 11, 2019 10:04 pm | संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सेनाका उपकरण र साइबर प्रहरी परिचालन