त्रिभुवन विमानस्थल बन्द : विदेशबाट आएका जहाज फर्किए
6 years अगाडी
Susma Dhakal
काठमाण्डाै – यति एयरलाइन्सको जहाज धावन मार्गमा चिप्लिएपछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण अवरुद्ध भएको छ ।विदेशका बिभिन्न ठाउँबाट आएका जहाज अवतरण गर्न नसकेपछि फर्किएका छन् । दुबईबाट आएको नेपाल एयरलाइन्स र दोहाबाट आएको कतार एयरवेज फर्किएका छन् ।
बैंककबाट आएको थाइ एयर र ढाकाबाट आएको विमान बंगलादेश एयरलाइन्सको जहाज आकाशमै घुमिरहेका छन् । काठमाण्डौबाट उड्न ठिक्क परेका जहाज पनि रोकिएका छन् । पानी परिरहेकाले अवरुद्ध धावनमार्ग सञ्चालनमा केही समय लाग्ने विमानस्थल कार्यालयले जनाएको छ ।
July 12, 2019 12:32 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
Loading...