कुवेतको एक बिल्डिङमा आगलागी हुँदा ३ नेपालीको मृत्यु, केही घाईते (वृस्तीत विवरण आउन बाँकी)
7 years अगाडी
Nepal Drishti
माधव शाही
कुवेत । कुवेतको श्रमिकहरू बस्ने एक भवनमा आगलागी हुँदा ३ नेपालीको मृत्यु भएको छ । त्यस्तै केही श्रमिकहरू घाईते भएका छन् ।
शुक्रबार राति महाबुल्लाको बल्क २ मा रहेको आप्रावासी कामदारहरू बस्ने एक बिल्डिङमा खाना पकाउने ग्याँस सिलिन्डर लिक भई आगलागी भएको थियो ।
घाइते मध्ये दुई जनाको अवस्था नाजुक रहेको बुझिएको छ । मृतकहरूको शब फ्रवानिया अस्पतालमा राखिएको छ, भने घाइतेहरूको अदान अस्पतालमा उपचार भइरहेको छ।
मृत्यु हुने नेपालीहरूमा एक पुरुष र दुइ महिला रहेको जानकारी प्राप्त भएको छ । तर, घटनाबारे वृस्तीत विवरण आउन बाँकी रहेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।
July 13, 2019 4:37 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
Loading...