पत्रकारसँग विवाद गर्नु कंगनालाई भारी पर्यो, मिडियाले दिए यस्तो सजाय
7 years अगाडी
Susma Dhakal
मुम्बइ। केही दिनअघि एक जना पत्रकारसँग आफ्नो बारेमा नराम्रो लेखेको भन्दै विवाद गरेकी बलिउड अभिनेत्री कंगना रनोटलाई यो विवाद भारी परेको छ । विवादपछि एकता कपुरले मिडियासँग माफी मागेकी थिइन् तर कंगनाले कुनै हालतमा माफी नमाग्ने अडान लिइन् । यही अडानका कारण कंगनालाई आपत पर्यो ।
शनिबार राती मुम्बइमा कंगनाको आगामी फिल्म ‘जजमेंटल है क्या’को एउटा ठूलो कार्यक्रम आयोजना गरिएको थियो । यो कार्यक्रममा कंगना र एकता कपूर दुवै उपस्थित थिए । कार्यक्रमका लागि सबै मिडियालाई बोलाइएको थियो । तर, कंगनाको अडानका कारण मिडियाले कंगनालाई बहिष्कार गर्ने निर्णय गरेकोले त्यहाँ मिडिया नै पुगेनन् । अन्ततः कुनै पनि मिडिया नआएपछि कंगनाले कार्यक्रम नै रद्द गर्नुपर्यो । मिडिया नपुगेपछि कार्यक्रम रद्द गरियो तर कार्यक्रम रद्द गर्दा कंगना बिरामी भएको बहाना बनाइयो ।
July 14, 2019 2:38 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...